झरीमा पनि डाक्टरहरू आन्दोलित (तस्बिरहरू)

झरीमा पनि डाक्टरहरू आन्दोलित (तस्बिरहरू)
+
-

काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी)का डाक्टरहरू सोमबार पनि विरोध प्रदर्शनमा उत्रिएका छन्।

आइतबार एकजना इन्टर्न डाक्टरमाथि हातपात भएको थियाे। हातपात भएलगत्तै हिजाे पनि उनीहरू सडकमा उत्रिएका थिए। आज पनि उनीहरूले विराेधलाई निरन्तरता दिएका हुन्।

डाक्टरहरूले नाराबाजी गर्दै केएमसी अस्पतालबाट गाैशाला प्रहरी वृतसम्म र्‍याली निकालेका हुन्।

हिजाे उपचारमा आएका एकजना मिर्गौलाका बिरामीलाई डाक्टरले ‘पालो आउँछ केहीबेर कुर्नूस्’ भन्दा उनका आफन्तले हातपात गरेका थिए।

इन्टर्न डाक्टर मनिष खड्कामाथि हातपात भएको हो।

डाक्टरहरूले डाक्टर मनिषमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष