५१ वर्षीय इरानी अधिकारकर्मी मोहमदीलाई नोबेल शान्ति पुरस्कार

५१ वर्षीय इरानी अधिकारकर्मी मोहमदीलाई नोबेल शान्ति पुरस्कार
+
-

काठमाडौँ- यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले शुक्रबार यसको घोषणा गरेको हो।

महिला उत्पीडनविरूद्ध काम गरेको र महिला स्वतन्त्रता रक्षाबारे योगदान गरेको भन्‍दै नोबल कमिटीले उनलाई विश्वकै सर्वोच्च सम्मानबाट सुशोभित गर्ने निर्णय गरेको हो।

५१ वर्षीय मोहमदीलाई ३१ वर्ष जेल सजाय तथा १५४ कोर्रा सजाय सुनाइएको छ। उनी अहिले इरानको राजधानी तेहरानको एक जेलमा छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?