जिआरआइडी परियोजनाले पार्ने असरहरूमाथि चिन्ता व्यक्त गर्दै पुन:मूल्याकंनकाे मागसहित प्रदर्शन (तस्बिर)

जिआरआइडी परियोजनाले पार्ने असरहरूमाथि चिन्ता व्यक्त गर्दै पुन:मूल्याकंनकाे मागसहित प्रदर्शन (तस्बिर)
+
-

काठमाडौं- ग्रिन, रेसिलिन्ट, इन्क्लुसिभ डेभलपमेन्ट(जिआरआइडी) परियोजनाले पार्ने असरहरूमाथि चिन्ता व्यक्त गर्दै पुन: मूल्यांकनकाे मागसहित काठमाडौंमा प्रदर्शन भएकाे छ।

बुधबार नेपालस्थित विश्व बैंकको कार्यालयअगाडि प्रदर्शन भएकाे हाे।

वातावरण तथा समावेशी विकाससम्बन्धी चासाे राख्ने एक समुहले जिआरआइडी परियोजनाले नेपालसहित विश्वव्यापी रूपमा पार्नसक्ने दीर्घकालीन असरप्रति चिन्ता व्यक्त गर्दै नेपालमा जिआरआइडी परियोजनाका लागि दिएकाे ऋणसम्बन्धि विस्तृत विवरणकाे माग राखेका छन्।

उनीहरूले विश्व बैंकलाई नेपालमा पर्यावरणीय क्षेत्रकाे वित्तीय सहयाेग ऋण हाेइन, अनुदानका रूपमा दिनुपर्ने माग  पनि राखेका छन्।

अन्तर्राष्ट्रिय मुद्रा काेष र विश्व बैंकको अक्टाेबरमा हुने वार्षिक बैठककाे पूर्वसन्ध्यामा पर्यावरणीय संकटका लागि एकदमै कम भूमिका पुर्‍याएका मानिस र प्रकृतिसहितकाे अत्यावश्यक आवश्यकता र अधिकारकाे हनन हुनेगरी वित्तीय स्राेत परिचालन भएकाे निन्दा गर्ने समूह र संस्थाहरूप्रति उनीहरूले ऐक्बद्धतासमेत जनाएका छन्।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष