स्थानीय तहका कर्मचारीको आन्दोलनले सर्वसाधारणलाई सास्ती (तस्बिरहरु)

स्थानीय तहका कर्मचारीको आन्दोलनले सर्वसाधारणलाई सास्ती (तस्बिरहरु)
+
-

काठमाडौँ – स्थानीय तहका कर्मचारीहरुको आन्दोलन १२ दिनदेखि जारी छ। उनीहरुले बिहीबार पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

उनीहरुको आन्दोलनले सवारी आवागमन प्रभावित हुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन्। स्थानीय तह ऐनमा परिमार्जनको माग गर्दै दिनदिनैजसो आन्दोलन हुँदा माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक अवरोध हुने गरेको छ।

बिहीबार पनि सडक अवरुद्ध हुँदा एम्बुलेन्ससमेत जाममा रोकिनुपरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष