जगडोल गोली प्रकरण: ७ राउण्ड गोलीसहित पेस्तोल बरामद

जगडोल गोली प्रकरण: ७ राउण्ड गोलीसहित पेस्तोल बरामद
+
-

काठमाडौं- काठमाडौंको गोकर्णेश्‍वर-३ जगडोलमा लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको स्थानबाट प्रहरीले ७ राउण्ड गोलीसहित १ नाल पेस्तोल बरामद गरेको छ।

३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गरेको प्रहरी टोलीलाई देख्नासाथ उक्त लुटेरा समूहले प्रहरी टोलीलाई आक्रमण गर्न लाग्दा प्रहरी टोलीद्वारा जवाफी कारवाही गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी दिनेशराज मैनालीले बताएका छन्।

उनका अनुसार जवाफी कारवाहीमा सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका ३६ वर्षीय अमर घलानको दाहिने घुँडामुनी-१ र तिघ्रामा-१ गरी २ गोली लागेको छ। घाइतेको नेशनल मेडिकल कलेज, जोरपाटी अत्तरखेलमा उपचार भइरहेको छ।

घटनामा संलग्न रहेका सर्लाही घर भएका वर्ष ३६ को सन्त लामा र सिन्धुपाल्चोक घर भएका वर्ष ३० को जितेन लामालाई २ वटा मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनास्थलबाट फरार रहेका अन्यको प्रहरीले खोज तलास गर्नुका साथै थप अनुसन्धान भइरहेको मैनालीले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?