दशरथ रंगशालामा नेपाल भर्सेज लाओस (तस्बिरहरु)

दशरथ रंगशालामा नेपाल भर्सेज लाओस (तस्बिरहरु)
+
-

काठमाडौँ – विश्वकप फुटबल छनोटको पहिलो चरणको खेलमा नेपाल र लाओसबीचको खेल बराबरीमा सकिएको छ। पहिलो लेगअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको ३३ औँ मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङले गोल गर्दै आफ्नो टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा नेपाल खेलमा फर्कियो।

नेपालका लागि अञ्जन विष्टले कीर्तिमानी गोल गर्दै खेल बराबरीमा ल्याए। उक्त गोल नेपालको हार टार्नका लागि निर्णायक बन्यो।

खेलमा नेपालविरुद्ध राम्रो लयमा देखिएको लाओसले गोलका केही सुन्दर अवसर गुमाएको थियो। त्यसो त नेपालले पनि सिमित अवसर सदुपयोग गर्न चुक्दा घरेलु मैदानमा अग्रताको अवसरबाट बञ्चित भयो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष