इजरायलबाट नेपाली लिएर आइपुग्यो वायुसेवा निगमको जहाज

इजरायलबाट नेपाली लिएर आइपुग्यो वायुसेवा निगमको जहाज
+
-

काठमाडौँ-  इजरायलबाट २ सय ५३ नेपाली ल्याएर आएको नेपाल एयरलाइन्सको जहाज शुक्रबार बिहान २:४२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको छ।

नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० केहीबेरअघि शुक्रबार बिहान २ :४२ बजे काठमाडौं अवतरण गरेको हो।

उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालले गरेका थिए।

इजरायलबाट फर्किएका नेपालीलाई उनीहरुका आफन्त तथा उनीहरुले चाहेको स्थानमा पुर्‍याउन सरकारले नेपाल प्रहरीका तीन बस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको छ।

ती बसहरुले उद्धार गरी ल्याएका नागरिकलाई उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसम्म सेवा प्रदान गर्ने छन्।

परराष्ट्रमन्त्री एनपी साउदज्यूको नेतृत्वमा उद्धारका लागि गएको जहाज इजरायलको तेल अभिभस्थित विमानस्थलबाट दुबई हुँदै काठमाडौं फर्किएको हो।

गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?