आँखामा छचक्लियो इजरायलबाट फर्केका नेपालीको खुसी (तस्बिरहरु)

आँखामा छचक्लियो इजरायलबाट फर्केका नेपालीको खुसी (तस्बिरहरु)
+
-

काठमाडौँ-  इजरायलबाट उद्धार गरेर ल्याइएका २ सय ५३ नेपाली शुक्रबार बिहान काठमाडौँ उत्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरुका आफन्तले स्वागत गरेका थिए।

युद्धग्रस्त इजरायलबाट नेपालीहरु फर्केपछि काठमाडौँमा आफन्तलाई भेट्न पाउँदा उनीहरुका आँखा आँसुले भरिएका थिए।

कतिपयको उदासी अनुहारमा पढ्न सकिन्थ्यो।

नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० बाट शुक्रबार बिहान २ :४२ ती नेपालीहरु काठमाडौं अवतरण गरेका हुन्।

उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालले गरेका थिए।

फर्किएका नेपालीलाई नेपाल प्रहरीका तीन बसमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुका आफन्त तथा उनीहरुले चाहेको स्थानमा पुर्‍याइनेछ। कतिपयका आफन्त उनीहरुलाई लिन विमानस्थलमा आएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदज्यूको नेतृत्वमा उद्धारका लागि गएको जहाज इजरायलको तेल अभिभस्थित विमानस्थलबाट दुबई हुँदै काठमाडौं फर्किएको हो।

गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’