दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)

दसैँका लागि मूर्ति बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)
+
-

काठमाडौँ – दसैँ नजिकिएसँगै विशेष पूजाका लागि मूर्ति बनाउन व्यस्त छन् कालिगढहरु। आइतबारदेखि सुरु हुने बडा दसैँका लागि विभिन्न स्थानमा मूर्ति बनाउने काम भइरहेको छ।

दसैँका बेला विशेष गरी शक्ति स्वरुपा भगवतिका विविध रुपहरुको पूजा गरिन्छ। त्यसका लागि देवीहरुका मूर्ति बनाइन्छ।

ललितपुरको कुपण्डोलमा पनि कालिगढहरु विभिन्न देवी देवताका मूर्ति बनाउन व्यस्त छन्। विशेष गरी नवदुर्गाका लागि चाहिने देवीका मूर्तिहरु बनाइरहेका छन्।

तस्बिरहरुः

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’