एकदिवसीय विश्वकप: न्युजिल्यान्डलाई  बंगलादेशको २ सय ४६ रनको लक्ष्य

एकदिवसीय विश्वकप: न्युजिल्यान्डलाई  बंगलादेशको २ सय ४६ रनको लक्ष्य
+
-

काठमाडौं- एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जितका लागि न्युजिल्यान्डलाई बंगलादेशले २ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनाउन सफल भयो।

न्युजिल्यान्डको कसिलो बलिङ सामु खुलेर खेल्न नसकेको बंगलादेशका लागि मुस्फिकर रहिमले ६६ रन बनाउनु एक मात्र अर्धशतकीय इनिङमा रुपमा रह्यो। त्यस्तै कप्तान सकिब अल हसनले ४० र महमुदुल्लाहले ४१ रन बनाएका थिए।थप दोहोरो स्कोरका रुपमा तोहिद ह्रदोयीले १३ रन जोड्दा तस्कीन अहमेदले १७ रन बनाए। त्यस्तै मेहिदी हसन मिराजले ३० रन बनाउँदा तजिद हसनले १६ रन बनाएका थिए।

न्युजिल्यान्डका लागि लक्की फर्गुसनले ३ विकेट लिंदा ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २-२ विकेट लिए। त्यस्तै मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १-१ विकेट लिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?