साँझपखः फेवाताल र आरती (तस्बिरहरु)

साँझपखः फेवाताल र आरती (तस्बिरहरु)
+
-

पोखरा – पुम्दिकोट डाँडाबाट घामको लालि खस्दै थियो। जब घामको झुल्को खस्यो टलटल टल्किरहेको फेवातालको मिनेटमै रुप बदलियो।

बराहीघाटबाट डुंगा सयर गर्दै तालबराही मन्दिर जाने आउने क्रम रोकिएको थिएन। नेपाली, भारतीय र तेस्रो मुलकबाट आएका पर्यटक डुंगा सयरमा रोमाञ्चित हुँदै थिए।

उज्यालोलाई साँझले जित्दै गयो। तालबराही मन्दिर, बराहीघाटमा बिजुली बत्ती बल्न थाल्यो। त्यसपछि सुरु भयो फेवा किनारमा आरती।

५ वर्ष अगाडि घटस्थापनाकै दिनबाट सुरु भएको आरती लेकसाइड आउने पर्यटकका लागि नयाँ प्रडक्ट बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?