कान्तिपुरमा पत्रकारको धर्ना (तस्बिरहरु)

कान्तिपुरमा पत्रकारको धर्ना (तस्बिरहरु)
+
-

काठमाडौँ – कान्तिपुर मिडिया ग्रुपविरुद्ध पत्रकारहरु आन्दोलित भएका छन्। कान्तिपुरमा कार्यरत पत्रकारहरु कानुनविपरीत निष्कासन तथा सरुवा गरेको साथै समयमै तलब नदिएको भन्दै आन्दोलनमा उत्रिएका हुन्।

नेपाल पत्रकार महासंघ, श्रमजीवि पत्रकार संघ, फोटो पत्रकार क्लबलगायतको ऐक्यवद्धतामा मंगलबार कान्तिपुरको कार्यालयअघि पत्रकारहरुले धर्ना दिएका छन्।

लामो समयदेखि कार्यरत पत्रकारहरुलाई कानुनविपरीत निष्कासन गरिएपछि कान्तिपुर मिडिया ग्रुपविरुद्ध त्यहाँ कार्यरत पत्रकारहरु आन्दोलित भएका हुन्।

नेपाल पत्रकार महासंघले पत्रकारको अपमान सह्य नहुने भन्दै नियमविपरीत निष्कासित गरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष