मनिषको गोलमा लाओस विरुद्ध नेपाललाई अग्रता

मनिषको गोलमा लाओस विरुद्ध नेपाललाई अग्रता
+
-

काठमाडौं- फिफा विश्वकप २०२६ छनोटको पहिलो चरणको दोस्रो लेगमा नेपालले लाओसको घरेलु मैदाना दोस्रो हाफमा अग्रता लिएको छ। लाओसको घरेलु मैदाना ५३ औं मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन्। मनिषले अञ्जन विष्टको पासलाई सदुपयोग गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन।

त्यसअघि लाओसको भ्यानट्यान स्थित राष्ट्रिय रंगशालामा नेपाल र लाओसले पहिलो हाफ गोलरहित बराबरी खेलेका थिए। २२ औं मिनेटमा उत्सव राईको क्रसमा पेनाल्टी बक्सभित्र रहेका अञ्जन विष्टले एउटा राम्रो अवसरमा गरेको हेड गोलपोस्टमा लागेर बाहिरियो।

१८ औं मिनेटमा मिकेल भानको शक्तिशाली प्रहार गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे। २९ औं मिनेटमा फौथाभोङ साङभिलेको पासमा चोनी वानपासेर्थको प्रहार बाहिरिँदा लाओसले अर्को सुनौलो अवसर गुमायो भने नेपालको सम्भावित संकट टरेको थियो।

मंगलबारको खेलमा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्लेइङ ११ मा यसअघि पहिलो लेगको टोलीमा तीन परिवर्तन गर्दै नेमलिस्ट सार्वजानिक गरेका छन्। टोलीमा दिनेश हेन्जन, उत्सव राई र एरिक विष्टलाई मौका दिएका छन्। आजको खेलमा जित हासिल गर्ने टिम दोस्रो चरणमा स्थान पक्का गर्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?