
बर्षा शाह
कात्तिक ३, २०८०

अ
+
अ
अ
-
काठमाडौं- छैटौं प्रधानसेनापति ट्री एड्भेन्चर प्रतियाेगिता सुरु भएकाे छ। प्रतियाेगिता शुक्रबार बिहान ७ बजे सुरु भएको हाे।
उपरथी सन्तोष कुमार ढकालले रिबन काटेर प्रतियाेगिताकाे सुरुवात गरे।
एड्भेन्चरअन्तर्गत ६.७ किमी रनिङ, २६ किमी साइक्लिनिङ र ११ किमी र्याफ्टिङ प्रतियाेगिता रहेकाे छ।
प्रतियाेगितामा २१ टीमको सहभागिता रहेको छ।
हेर्नूहोस् तस्बिरहरू:

