एनआरएनए सम्मेलन विवादित, समापन समारोहमा नजाने भए प्रधानमन्त्री दाहाल

एनआरएनए सम्मेलन विवादित, समापन समारोहमा नजाने भए प्रधानमन्त्री दाहाल
+
-

काठमाडौं- बिहीबार भएको गैरआवासीय नेपाली संघको निर्वाचनमा विवाद भएसँगै संघको समापन समारोह प्रभावित भएको छ। शुक्रबार साँझ हुने भनिएको समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल नजाने भएका छन्।

एनआरएनए निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरे पनि प्रतिष्पर्धी महेश श्रेष्ठ र आरके शर्माले मतदानमा धाँधली भएको आरोप लगाएका छन्।

उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शून्य देखिएपछि मतगणना प्रक्रिया विवादित भएको हो।

अध्यक्ष पदका प्रतिष्पर्धी महेश श्रेष्ठ र आरके शर्माले प्रधानमन्त्रीलाई नजान आग्रह गरेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री समापन समारोहमा नजाने पुष्टि गर्दै विवादित कार्यक्रममा नजाने पुष्टि गरेका छन्। ‘विवादित भएपछि प्रधानमन्त्री नजाने हुनुभएको हो,’ आचार्यले भने।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?