
सुलभ श्रेष्ठ
कात्तिक ४, २०८०

अ
+
अ
अ
-
काठमाडौँ- दसैँका लागि गोरखा दरबारबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याइएको छ।
दसैँका लागि गोरखा दरबारबाट ल्याइएको फूलपाती बर्षेनि हनुमानढोकामा ल्याइने गरिन्छ।
सेनाले गोरखा दरबारबाट बोकेर ल्याएको फूलपाती शनिबार साँझ हनुमानढोकामा भित्र्याइएको हो।
तस्बिरहरु:

