जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजारभन्दा बढी बोकाको बली

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजारभन्दा बढी बोकाको बली
+
-

जनकपुरधाम – जनकपुरधामको राजदेवी मन्दिरमा यसवर्ष १५ हजारभन्दा बढी बोकाको बली दिइएको छ ।

यसवर्ष राजदेवी मन्दिरमा १५ हजार २ सय ५१ बोकाको बली दिइएको महावीर युवा कमिटीले जनाएको छ ।

निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ बजेर २० मिनेटदेखि सुरु भएको बली प्रदान सोमबार बिहान ४ बजेर ५ मिनेटसम्म चलेको कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए ।

बली प्रदानका लागि नेपालको विभिन्न जिल्लासहित सीमावर्ती क्षेत्र भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुभक्तजन आइतबार दिउँसैदेखि लाइनमा लागेका थिए ।

गत वर्ष १४ हजार ९ सय ४१ बोकाको बली दिइएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?