देशसञ्चार चौतारीमा भाग-१५

राजसंस्था पनि प्रगतिशील हुन्छः रेखा थापा

राजसंस्था पनि प्रगतिशील हुन्छः रेखा थापा
+
-

अभिनेत्री रेखा थापा देशसञ्चारको न्यूजरुममा आइन् र सहकर्मीहरुसँग गम्भीर कुराकानीमा व्यस्त भइन् एकघन्टाभन्दा लामो समय।

देशसञ्चार चौतारीको यस अंकमा अभिनेत्री रेखा थापाले आफ्नो जीवन, सिनेमा यात्रा र रेखा थापा बन्नुको प्रक्रियाबारे खुलेर कुरा गरेकी छन्।

राजनीतिमा आकर्षित हुनुको अर्थ देश विकासमा सहभागी हुनु हो, भनिन् रेखा थापाले। उनले राजसंस्था पनि प्रगतिशील हुन सक्ने जिकिर गर्दै जनतालाई धोका दिए आफू राप्रपामा पनि नहुनसक्ने बताइन्।

सबैले आफ्नो विवेकले भ्याएसम्म समाजको सेवा गर्नुपर्ने बताउँदै अभिनेत्री रेखा थापाले समयक्रममा आफ्नो वास्तविक चरित्र बाहिर आएको बताइन्।

‘म सानैदेखि क्रान्तिकारी स्वभावको थिएँ,’ रेखाले भनिन्।

प्रत्यक्ष चुनावमा पराजित भए पनि त्यसले आफूलाई धेरै सिकाएको उनले बताइन्।

कुराकानीका क्रममा हँसिलो रुपमा प्रस्तुत हुँदै उनले सबै विषयलाई सन्तुलित ढंगले जवाफ दिएकी थिइन्। ‘म सानैदेखि स्पिरिच्युअल थिएँ, अहिले त्यो बाहिर निस्केकोमात्र हो,’ उनले भनिन्।

उनको पूरा अन्तर्वार्ता:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’