काठमाडौंमा नेपाल प्रहरीले आज नि:शुल्क बस सेवा सञ्चालन गर्दै

काठमाडौंमा नेपाल प्रहरीले आज नि:शुल्क बस सेवा सञ्चालन गर्दै
+
-

काठमाडौं-नेपाल प्रहरीले आज टीकाको  दिन काठमाडौंका यात्रुहरुको सहजताका लागि  निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँको टीका ग्रहण गर्ने सर्वसाधारणलाई आवातजावत गर्ने सहज होस भन्ने उदेश्य सहित नेपाल प्रहरीले बस सेवा सञ्चालन गर्न लागेको हो।

उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने नेपाल प्रहरीले जनाएको छ।  प्रहरीले सञ्चालन गर्ने बस  बिहान ८:३० देखि बेलुकी ४ बजेसम्म सञ्चालन हुने छ। एउटा बस नक्सालदेखि टिचिङ चक्रपथ हुँदै जावलाखेल र लगनखेल भएर फेरि नक्साल आउने छ भने अर्को बस नक्साल हुँदै एअरपोर्ट, भक्तपुर, सल्लाघारी, सुर्यविनायक हुँदै पुनः नक्साल आउने छ।

शस्त्र प्रहरी बल नेपालले पनि उपत्यकामा सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमी  सम्म दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?