एकदिवसीय विश्वकप: दक्षिण अफ्रिका र बंगलादेश भिड्दै

एकदिवसीय विश्वकप: दक्षिण अफ्रिका र बंगलादेश भिड्दै
+
-

एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार दक्षिण अफ्रिका र बंगलादेश प्रतिस्पर्धा गर्दै छन्। मुम्बईको वांखडे स्टेडियममा दिउँसो २:१५ मा सुरु हुने खेलमा उत्कृष्ट लयमा रहेको दक्षिण अफ्रिका तेस्रो जितको प्रयासमा रहँदा बंगलादेश दोस्रो जितको खोजिमा रहेको छ।

दुइ टिमबिच विश्वकपमा पाँचौ पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका ४ विश्वकप भिडन्तमा दुबै टिमले समान २-२ पटक जित हासिल गरेका छन्।

समग्रमा दुई टिमबिच कुल २४ एकदिवसीय खेल भएका छन्। दक्षिण अफ्रिका १८ खेलमा विजयी हुँदा बंगलादेशले ६ खेलमा जित हासिल गरेको छ।

दक्षिण अफ्रिका ५ मध्ये ४ खेलमा विजयी हुँदा १ खेल हारेको छ। बंगलादेश ५ मध्ये ४ खेलमा पराजित हुँदा एक खेलमा विजयी भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?