
देश सञ्चार
कात्तिक ७, २०८०

अ
+
अ
अ
-
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन सर्वसाधारणलाई टीका लगाइदिएका छन्। पूर्वराजा शाहले निर्मल निवासमा अपराह्न चार बजेदेखि टीका लगाइदिएका थिए। उनको हातबाट टीका लगाउन सर्वसाधारण लामो समय लाइनमा बसेर टीका ग्रहण गरे।
तस्बिर: मधुप श्रेष्ठ

