मुम्बईमा उपचाररत् मनाङ एयरका पाइलट सेढाईँको निधन

मुम्बईमा उपचाररत् मनाङ एयरका पाइलट सेढाईँको निधन
+
-

काठमाडौं – हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भारतको मुम्बईमा उपचाररत् मनाङ एयरका पाइलट प्रकाशकुमार सेढाईँको निधन भएको छ ।

सेढाईं गत असोज २७ गते हेलिकप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । काठमाडौंको ह्याम्स अस्पतालमा उपचार संभव नभएपछि उनलाई भारतको मुम्बई लगिएको थियो ।

मुम्बईको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा मंगलबार उनको निधन भएको मनाङ एयरले जनाएको छ ।

मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?