विश्वकपमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै

विश्वकपमा आज इंग्ल्यान्ड र श्रीलंका भिड्दै
+
-

काठमाडौं- डिफेन्डीङ च्याम्पियन इंग्ल्यान्ड र श्रीलंका विश्वकपको आफ्नो पाँचौं खेलमा प्रतिस्पर्धा गर्दै छन्। चार खेलको समाप्तीमा दुबै टिमले समान १-१ जित निकालेकाले सेमिफाइनल सम्भावना कमजोर रहँदा दुबै टिम खेलमा फर्किने प्रयासमा रहेका छन्।

बैंगलोरको के एम चिन्नस्वामी स्टेडिमयमा दिउँसो २:१५ मा सुरु हुने खेलमा इंग्ल्यान्ड १६ वर्षदेखी श्रीलंकालाई हराउन नसकेको विगतको अन्त गर्न चाहन्छ। इंग्ल्यान्डले श्रीलंका विरुद्ध पछिल्लो पटक १९९९ को विश्वकपमा जित हासिल गरेको थियो। त्यसपछि भएका ४ खेलमा सबै खेल श्रीलंकाले जितेको छ। २००७, २०११, २०१५ र २०१९ मा भएको प्रतियोगितामा श्रीलंका विजयी भएको थियो।

दुई टिमबिच अहिले सम्म कुल ७८ एकदिवसीय खेल हुँदा इंग्ल्यान्डले ३८ र श्रीलंकाले ३६ खेलमा जित हासिल गरेका छन्। तीन खेल विना नतिजा अन्त हुँदा एक खेल बराबरी भएको छ। एकदिवसीय विश्वकपमा भने दुई टिमबिच ११ खेल भएका छन। जसमा ६ मा इंग्ल्यान्ड र ५ खेलमा श्रीलंका विजयी भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?