साविक च्याम्पियन इंग्ल्यान्ड श्रीलंका विरुद्ध १ सय ५६ रनमै अलआउट

साविक च्याम्पियन इंग्ल्यान्ड श्रीलंका विरुद्ध १ सय ५६ रनमै अलआउट
+
-

साविक विश्व विजेता इंग्ल्यान्ड श्रीलंका विरुद्ध १ सय ५६ रनमै अलआउट भएको छ। विश्वकपको २५ औं खेलमा इंग्ल्यान्डले श्रीलंकालाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको हो। यदि आज इंग्ल्यान्ड पराजित भए प्रतियोगिताको समूहचरणबाटै बाहिरिने सम्भावना बलियो हुने छ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडिमयमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३३.२ ओभरमा अलआउट भयो। टीमका लागि बेन स्टोक्सले ४३ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्ते जोनी बेयरिस्टोले ३० तथा डेविड मलानले २८ रन बनाए।

श्रीलंकाका तिब्र बलर लाहिरु कुमारले ३ विकेट लिएका थिए। त्यस्तै कसुन रजिथा र एन्जेला म्याथ्युजले २-२ विकेट लिए। थप दोहोरो स्कोरका रुपमा मोइन अलीले १५ रन बनाउँदा डेभिड विल्ली १४ रनमा नटआउट रहे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?