दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

दक्षिण अफ्रिका विरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान
+
-

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जित्नै पर्ने खेलमा पाकिस्तान दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्न लागेको हो।

चेन्नईको चेपाक  मैदानमा केही बेरपछि सुरु हुने खेलमा दक्षिण अफ्रिका आफ्नो रवाफिलो उपस्थिति चाहन्छ।  दक्षिण अफ्रिका पछिल्ला ५ खेलमा ४ खेल जितेको छ। पाकिस्तान भने लगातार ३ खेलमा पराजित भएपछि अङ्क तालिकामा समेत छैटौं स्थानमा रहेको छ। जारी विश्वकपमा दक्षिण अफ्रिका उपाधि दाबेदार मानिन्दै आएको छ।

विश्वकपमा यि दुई टिमबिच कुल ५ खेल भएका छन्। ३ खेलमा दक्षिण अफ्रिका विजयी हुँदा २ खेलमा पाकिस्तान विजयी भएको छ। १९९९ पछि भएका २ खेलमा दुबै खेल पाकिस्तानले जितेको छ। २०१५ र २०१९ मा भएको खेलमा पाकिस्तान विजयी भएको थियो।

एकदिवसीय खेलमा भएका ८२ खेलमा ५१ दक्षिण अफ्रिका र ३० खेलमा पाकिस्तान विजयी भएका छन्। एक खेल नतिजा विहीन भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?