काठमाडौं- दसैँ बिदाको सदुपयोग गर्दै धेरैले घुम्नका लागि अनेकन गन्तव्यहरू बनाउने गरेका छन्।
यस्तोमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश कैलाली जोड्ने कर्णाली नदी माथिको पुल पनि आकर्षणमा पर्ने गरेको छ।
कर्णाली पुलमा दसैँको मौकामा आसपासका जिल्ला तथा लामो यात्रा तय गरेर समेत आन्तरिक पर्यटकहरू ठूलो मात्रामा भ्रमणका लागि पुग्ने गरेका छन्।
अधिकांश पर्यटकहरू बाँके, कञ्चनपुर, बर्दिया, कैलाली लगायतका जिल्लाबाट दसैँको छुट्टी मनाउन घुम्न जानेहरूको बाहुल्यता रहने गरेको छ।
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































