एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सको दोस्रो जित

एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सको दोस्रो जित
+
-

एकदिवसीय विश्वकप क्रिकेटक प्रतियोगितामा नेदरल्यान्ड्सले प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ। कोलकातामा भएको खेलमा डच टोलीले बंगलादेशलाई ८७ रनले पराजित गरेको हो। यसअघि नेदरल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै सनसनि मच्चाएको थियो।

दोस्रो जितसँगै नेदरल्याण्ड्सले प्रतियोगितामा साविक विजेता इंग्ल्याण्डभन्दा धेरै खेलमा जित हासिल गरेको छ। इंग्ल्याण्डले अहिलेसम्म एक खेल मात्र जितेको छ र अंक तालिकाको १० औं स्थानमा रहेको छ।

इडेन गार्डेन रंगशालामा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा २ सय २९ रन बनाएको थियो, जवाफमा बंगलादेशको ४२.२ ओभरमा १ सय ४२ रनमा समेटियो। नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले ६८ रन बनाए भने पल भान मिकरेनले ४ विकेट लिए। मीकरनले प्लेयर अफ द म्याच घोषित भए। बंगलादेशका लागि मेहिदी हसन मिराजको ३५ रन सर्विधक रह्यो।

डच टोली दुई जितसहित ४ अङ्कका साथ ८ औं स्थानमा रहँदा ६ मध्ये ५ खेलमा हार बेहोरेको बंगलादेश २ अंकसहित ९ नम्बरमा झर्‍यो। त्यस्तै साविक विश्व विजेता इंगल्यान्ड २ अङ्कका साथ अङ्क तालिकाको  पुछारमा झर्‍यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?