पिकनिकबाट फर्किएको बस दुर्घटनाको मृतकको नाम खुल्यो, घाइतेको उपचार चल्दै

पिकनिकबाट फर्किएको बस दुर्घटनाको मृतकको नाम खुल्यो, घाइतेको उपचार चल्दै
+
-

वीरगन्ज-बाराको सिमरामा शनिबार राती भएको बस दुर्घटनामा मृतक र घाइतेको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा भारत मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई पर्साको वीरगंज ७ बस्ने २७ बर्षका मुकेश साह रहेको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिए।

दुर्घटनामा परि ११ जना घाइते भएका छन्। शनिबार राति जलबिरे झरना चितवन बाट पिकनिक मनाएर वीरगंजतर्फ फर्किदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको थियो।

सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा अनियंत्रित भएर ठोक्किदा दुर्घटना भएको न्यौपानेले जानकारी दिए।

घाईतेहरुको वीरगंज र सिमरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते ११ मध्ये दुई जनाको अवस्था गम्भीर छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?