दलीयता र दलीय स्वार्थले मुलुकको राजनीतिक मात्र हैन, सामाजिक, सांस्कृतिक, नीतिगत र आर्थिक पक्षलाई नराम्रोसँग गाँजेको छ। तर, त्यसले आमव्यक्तिको दिमाग र निर्णयलाई कसरी सत्ताप्रति घृणा र आक्रोशमा परिणत गरेको छ, त्यही अनुपातमा त्यसलाई सरोकारवालाहरूले बुझ्ने कोशिश गरेका छैनन्। सत्ता भन्नाले यो व्यवस्था र संविधानभित्रका राजनीतिक दल तथा नेतृत्वलाई बुझ्न आवश्यक छ।
राजनीतिक समीकरणमा उथलपुथल र वर्तमान राजनीतिको दिनगन्ती सुरु। Sunya Samaya
अ
+
अ
अ
-