शौचालयबाट कैदी फरार

शौचालयबाट कैदी फरार
+
-

दाङ- चोरी अभियोगमा पक्राउ परेका एक जना कैदी फरार भएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचकाे लागि लगिएको अवस्थामा शाैचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार रहेको पुष्टी गरे। उनले फरार कैदीको खोजी कार्य तीब्र पारीएको जानकारी दिए। हिरासतमा राखिएका कैदीलाई क्षयरोगकाे शंका गरेपछि खकार परिक्षणका लागि प्रतिष्ठानमा लगिएको थियाे।

पाँच जना सुरक्षाकर्मीसहित अस्पताल लगिएका कैदी भागेपछि उनकाे खाेजी तीब्र पारिएको र अहिलेसम्म फेला पर्न सकेका छैनन्। प्रहरीले चोरी अभियोगमा ती व्यक्तिलाई अस्ति साझ नियन्त्रणमा लिएको थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?