देशसञ्चार चौतारी : भाग-१६

‘हाम्रो कमेडीमा नयाँ केही छैन’: मनोज गजुरेल

+
-

नेपाली व्यंग्य क्षेत्रका एक सशक्त नाम मनोज गजुरेल यसपटक देशसञ्चार चौतारीका अतिथिका रूपमा आइपुगे, देशसञ्चार सहकर्मीहरुसँग संवाद गर्न।

उनले जीवनका संघर्षका कुराहरू खोतले, आफ्ना लोकप्रिय सिर्जनाका रचनागर्भ सुनाए, व्यंग्य क्षेत्रलाई नै करियर बनाउनुका कारण उक्काए र अहिलेसम्मको आफ्नो यात्राका थुप्रै रमाइला पक्षहरू खोतले।

राजनीतिक नेताहरूलाई अगाडि राखेर व्यंग्य गर्दा तीन थरी प्रवृत्ति देखा पर्ने उनले भने,’एउटा बोलाएको ठाउँमा गएन भने अर्को व्यंग्यवाण मतिर नै तेर्सिन्छ कि भन्ने समूह छ। अर्को समूह सम्बन्ध जोगाउनका लागि आउँछ भने अर्को समूह भने कमेडियनहरूको दृष्टिकोण के रैछ भनेर सुन्न आउँछ।’

नेपाली व्यंग्य क्षेत्र फराकिलो हुँदै गएको उल्लेख गर्दै गजुरेलले कतिपय विदेशी सिर्जनात्मक  शैली भने नेपालमा आउन नसकेको बताए। अध्यात्मले आफ्ना सिर्जनालाई खार्न मद्दत पुर्‍याएको पनि उनले बताए।

‘कुनै पनि प्रस्तुति गर्दा अध्यात्मका कारण म आफ्नै कामलाई पनि चेतनाको आँखाले पनि हेरिरहेको हुन्छु,’ उनले भने।

प्रस्तुत छ उनीसँग गरिएको संवादको पूर्ण अंश:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?