रिगल माफी प्रकरणः माइतीघरबाट अनसन बस्न सर्वोच्च पुगिन् भारती (तस्बिरहसहित)

रिगल माफी प्रकरणः माइतीघरबाट अनसन बस्न सर्वोच्च पुगिन् भारती (तस्बिरहसहित)
+
-

काठमाडौँ – चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ भनिने योग ढकालको कैद माफीविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालत आज फैसला सुनाउँदै छ।

व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका ढकाललाई राष्ट्रपतिलद्वारा दिइएको माफीविरुद्ध परेको रिटमा आज फैसला सनाउन लागेको हो। उक्त मुद्दामा बुधबार बहस सकिएपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो।

न्यायाधीशहरू: ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि मंगलबार ‘हेर्दाहेर्दै’ राखिएको थियो।

सर्वोच्चले फैसला सुनाउने भएसँगै चेतनकी पूर्व पत्नी भारती सर्वोच्च अदालत पुगेकी छन्। रिगलको कैद माफीविरुद्ध माइतीघर मण्डलामा अनसनरत भारती सर्वोच्च अदालत पुगेकी हुन् ।

रिगललाई आममाफी दिइएपछि चेतनकी तत्कालीन पत्नी भारतीले रिट दायर गरेकी थिइन्। उक्त रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालयसहितलाई विपक्षी बनाइएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष