माछापुच्छ्रेको समीपबाट सूर्योदय चिहाउँदा (फोटो फिचर)

माछापुच्छ्रेको समीपबाट सूर्योदय चिहाउँदा (फोटो फिचर)
+
-

पोखरा – घामको पहिलो झुल्को अन्नपूर्ण साउथ र हिमचुलीको चुचुरोमा ठोक्किँदा सुनौलो देखिन्छ। घामको किरण बढ्दै गएपछि माछापुच्छ्रेसँगै मर्दी, गंगापूर्ण, गन्धर्वचूलीलगायतका हिमाल छ्यांगै खुलेर मोहनी लगाउँछ।

मनमोहक दृश्य नियाल्दै हिमालको समीपमा रमाउन मर्दी हिमाल पदयात्रा गर्ने स्वदेशी र विदेशी पर्यटकको यतिबेला भीड लागेको छ। समुन्द्री सतहबाट ४ हजार २ सय मिटरको उचाइमा रहेको ‘भ्यू पोइन्ट’मा सूर्योदय नियाल्न घामको झुल्कोभन्दा पहिले पर्यटकको पाइला पुग्छ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा पर्ने मर्दी हिमाल हाइक्याम्पमा बास बसेका पर्यटक सूर्योदय नियाल्न बिहान २ बजेदेखि नै ‘भ्यू पोइन्ट’ तर्फको बाटो तताउँछन्। ३ हजार ५५० मिटर उचाइको मर्दी हाइक्याम्पबाट २ घण्टाको यात्रामा ‘भ्यू पोइन्ट’ पुगिन्छ।

‘भ्यू पोइन्ट’बाट सूर्योदयसँगै खुलेका हिमालको दृख्य निकै मनमोहक देखिन्छ। ‘भ्यु पोइन्ट’ पुगेर हिमालको सान्निध्यमा रमाएर धित नमरेपछि अधिकांश २ घण्टा उकालो चढेर ४ हजार ५०० मिटर उचाइको मर्दी आधार शिविर पुगेर हिमाललाई स्पर्श गरेर फर्कन्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?