रिगललाई अदालतमा उपस्थित गराइयो

रिगललाई अदालतमा उपस्थित गराइयो
+
-

नेपालगञ्ज -बांके प्रहरीले रिगल भनिने योगराज ढकाललाई अदालतमा उपस्थित गराएको छ । हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो ।

बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए। अब अदालतले उनलाई कारागार पठाउने छ।

रिगललाई बांके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासंग झडप हुन सक्ने धेरैले आकलन गरेका छन्। किनकी झडपकै डरले यसअघि रिगललाई नेपालगञ्ज ल्याउन दिइएको थिएन। २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए। चेतनकी श्रीमती भारती मान्धरले आममाफी बदरको माग गरेर सर्वाेच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?