विश्वकपमा छनोट हुँदाको खुसी (तस्बिरहरु)

विश्वकपमा छनोट हुँदाको खुसी (तस्बिरहरु)
+
-

काठमाडौँ – युएईलाई हराउँदै नेपाल आगामी २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ।

सन् २०१४ मा टी–२० विश्वकप खेलेको नेपाल १० वर्षपछि दोस्रो पटक विश्वकपका लागि छनोट भएको हो। शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको  युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १७ ओभर १ बलमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो।

विश्वकपमा छनोट भएसँगै प्रशिक्षक तथा खेलाडीहरुले एकअर्कालाई अगाँल्दै खुसी साँटेका छन्। नेपालको खेल हेर्न ठूलो संख्यामा दर्शकहरु मूलपानी पुगेका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष