दाङ-दाङ लमहीका समाजसेवी र स्वयंसेवक युवा भुकम्प प्रभावित जिल्ला जाजरकोटमा राहत सामाग्री लिएर गएका छन।
उद्दार र राहत उपलब्ध गराउने उदेश्य सहित सात जनाको युवा टोलि जाजरकोट गएको छ।
लमही निवासी डिल्लीराज खनाल, दिनेश आचार्य, किरण खनाल, सुदिप पाण्डे, गोविन्द पुलामी, अभिषेक पोख्रेल, बाबू रोका मगर दुई लाख बराबरको राहत सामाग्री लिएर जाजरकोट हिडेको छ।
चामल, दाल, चिउरा, नुन, तेल सहित लत्ताकपडा लगिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































