भूकम्पपछि जाजरकोटको सदरमुकाम खलंगाको दृश्य (तस्बिरसहित)

भूकम्पपछि जाजरकोटको सदरमुकाम खलंगाको दृश्य (तस्बिरसहित)
+
-

काठमाडौं- गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकाेट र रुकुम-पश्चिममा ठूलो जनधनको भयो।

भूकम्पमा आफन्त गुमाएकाहरु शोकमा छन्। घर गुमाएकाहरू खुला आकाशमुनि बस्न बाध्य छन्। उनीहरू घरबाहिरै टेन्टमा बसिरहेका छन्।

सदरमुकाम खलंगाकाे अवस्था पनि निकै दर्दनाक देखिन्छ।

नेपाली सेना र प्रहरीकाे टाेलीले भत्किएका घरमा भएका सामग्रीहरू जम्मा गर्दैछन्। केही स्थानीय आफ्नाे भत्किएकाे घर हेरी टाेलाइरहेका छन्। केही स्थानीय भत्किएकाे घरमा केही महत्त्वपूर्ण सामग्री पुरिएकाे छ कि भन्दै खाेजीरहेका छन्।

भूकम्पमा स्थानीयकाे घरमात्र नभइ मालपोत, नापीलगायतका सरकारी कार्यालयमा पनि क्षति पुर्‍याएकाे छ। सरकारी कर्मचारीहरू आफ्नाे कार्यालय भत्किएपछि सामानहरू सारेकाे तस्बिरमा देख्न सकिन्छ।

कार्यालय भत्किएसँगै नापी कार्यालयले कार्यालय नबन्दासम्म सेवा बन्द गरेकाे सूचना टाँसेकाे छ।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष