नेपाली फुटबलका लेजेन्ड

+
-

नेपाली फुटबलका एक लेजेन्ड राजुकाजी शाक्य यसपटक देशसञ्चार चौतारीमा अतिथिका रुपमा आए, सहकर्मीहरुसँग अन्तर्क्रिया गरे। लगातार ४२ वर्षदेखि नेपाली फुटबलका विभिन्न भूमिकामा काम गरिरहेका शाक्य

नेपालजस्तो क्रेज भुटानजस्तो म्यानेजमेन्ट भयो भने फुटबल धेरै माथि जान्छ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा आफ्नो जागिर गुमेपछि आफ्नो मन धेरै रोएको उनी बताउँछन्। आफूले नेपाली फुटबलमा लगातार निस्वार्थ सहयोग गरेको र आफूलाई सरकारले एउटा मेडल पनि नदिएको उनको गुनासो छ। आफूलाई पटकपटक पार्टीको झण्डा बोक्न दबाब आएको पनि शाक्यले देशसञ्चार चौतारीका क्रममा बताए।

अहिले पनि नेपाली महिला फुटबललाई प्रशिक्षित गरिरहेका शाक्य नेपाली फुटबलले विश्वकपको प्रतिष्पर्धामा पुग्न धेरै समय लाग्ने बताउँछन्। ‘फुटबलको क्रेज राम्रो छ तर राज्य र सम्बन्धित निकायले राम्ररी काम गर्न सकेको छैन,’ उनले भने।

आफूलाई पटकपटक बाहिर जाने अवसर आएको उल्लेख गर्दै उनले भने- ‘म ठेला चलाउँछु तर विदेश जाँदिन।’

६४ वर्षीय उनै राजुकाजी शाक्यसँग गरिएको कुराकानी:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?