गण्डकीका माओवादी सांसदको एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई

गण्डकीका माओवादी सांसदको एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई
+
-

पोखरा- नेकपा माओवादी केन्द्र गण्डकीका सांसदले एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई दिने भएका छन्। माओवादी संसदीय दलको बैठकले हप्तादिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेको हो।

हप्ता दिनको पारिश्रमिक भूकम्पपीडित राहत कोषमा जम्मा गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रमुख सचेतक कुशुम बुढा पुनले जानकारी दिइन्।

गण्डकीमा माओवादी केन्द्रका सभामुखसहित ८ जना सदस्य रहेका छन्।

यसैगरी, नेपाली कांग्रेसका सांसदले १५ दिनको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेका छन्। गण्डकीका कांग्रेस सांसद डिल्लीराम सुवेदीले यस अगावै १ महिनाकै तलब दिने घोषणा गरेका थिए।

गण्डकी प्रदेशका एमाले सांसदले ७ दिनको तलब दिने घोषणा गर्दै सुरुवात गरेको थियो। गण्डकी प्रदेश सरकारले १ करोड रुपैयाँ दिने निर्णय गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?