तिहारलाई तयार हुँदै मखमलीका माला (तस्बिरहरु)

तिहारलाई तयार हुँदै मखमलीका माला (तस्बिरहरु)
+
-

काठमाडौँ- तिहार सुरु हुन अब केही दिनमात्र बाँकी छ। तिहार भनेकै फूलहरुको चाड हो। बत्तीको चाड हो। फूल र बत्तीबिना तिहारको कल्पना पनि गर्न सकिँदैन।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई लगाइने मालाका लागि भक्तपुर गुन्डुका पाखाभरि मखमली फुलेका छन्। गुण्डुका फुलेका मखमली फूल काठमाडौँ उपत्यकामात्र होइन, देशका अन्य भागमा समेत पुग्ने गर्छन्। गुण्डुमा फुलेका मखमलीका मालाले दिदीबहिनीले दाजुभाइका गला सजाउने गर्छन्।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’