पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक
+
-

केलिएन एम्बाप्पेले ह्याट्रिक गरेको खेलमा पिएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ। रिम्सलाई ३-० ले हराउँदै सबै तीन गोल एम्बाप्पेले गरेका थिए।

खेलमा पिएसजीले तेस्रो मिनेटमै एम्बाप्पेको गोलमार्फत अग्रता बनायो। पहिलो हाफमा एक गोल गरेको पिएसजीका लागि दोस्रो हाफमा उनले थप दुई गोल गरे। ५९ औं मिनेटमा अग्रता दोब्बर बनाएको पिएसजीका लागि ८२ औं मिनेटमा उनले ह्याट्रिक तथा टिमका लागि तेस्रो गोल गरेका थिए।

जितपछि पिएसजी  १२ खेलबाट २७ अङ्कका साथ शीर्ष स्थानमा छ। त्यस्ते समान खेलबाट नाइस २६ अङ्कका साथ दोस्रो र मोनाको २४ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?