आहा ! लुकुम गाउँ (तस्बिरहरु)

आहा ! लुकुम गाउँ (तस्बिरहरु)
+
-

पोखरा – गगनचुम्बी अग्लो पहाडको फेदमा गुजुमुजु परेका घर। घरसँग घर जोडिएजस्तै देखिन्छ। ढुंगाले छाएका हरेक घरको बार्दलीमा मकैका झुट्टी झुन्डाइएको छ।

पूर्वीरुकुमको भूमे गाउँपालिका–१ को लुकुम (लुगुम) गाउँ निकै आकर्षक देखिन्छ। मध्यपहाडी लोकमार्गमा पर्ने यो गाउँ सडक सञ्जालले जोडिएसँगै आन्तरिक पर्यटकलाई लोभ्याइरहेको छ।

हिउँ पर्ने सिजनमा हिउँले ढपक्कै ढाकिँदा झन लुकुम गाउँको सुन्दरता वर्णन गरिसाध्य हुन्न।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?