तेस्रो स्थानका लागि जापानसँग भिड्दै नेपाल

तेस्रो स्थानका लागि जापानसँग भिड्दै नेपाल
+
-

काठमाडौं- चार देश सम्मीलित महिला टी-२० अन्तराष्ट्रिय सिजमा फाइनल पुग्न बञ्चित नेपाली टोली तेस्रो स्थान सुरक्षित गर्न जापानसँग प्रतिस्पर्धा गर्दै छ। बिहान ७:१५ मा सुरु हुने खेलमा लगातार दोस्रो पटक जापानलाई हराउने ध्याउनमा नेपाल रहने छ।

नेपालले लिगचरणमा तान्जानियासँग २७ र हङकङसँग ९ विकेटले पराजित हुँदै फाइनलको अवसर गुमाएको थियो। अन्तिम खेलमा जापानलाई ६७ रनले हराएपनि नेपालले फाइनल चरणमा स्थान बनाउन सकेको थिएन। अब नेपालले तेस्रो स्थानमा रहन पुन जापानसँग खेल्न लागेको हो।

यसअघि भएको खेलमा नेपालले दिएको १ सय १४ रनको विजयी लक्ष्य पछ्याएको जापान ४६ रनमा अल आउट हुँदा नेपालले फराकिलो जित निकालेको थियो। जापानलाई सस्तैमा समेट्ने क्रममा स्पिनर संगिता राईले ५ विकेट लिएकी थिईन्।

जारी प्रतियोगितामा खराब ब्याटिङका कारण नेपाली महिला टिम धरासायि बनेको थियो। प्रतियोगिताको अन्तिम खेलमा जितसहित प्रतियोगिताको सुखद अन्तको तयारीमा नेपाली महिला टोली रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?