
देश सञ्चार
मंसिर ५, २०८०

अ
+
अ
अ
-
काठमाडौं- नेतृ एवम् कलाकार कोमल ओलीकी स्वर्गीय आमा दीपा ओलीको आँखाको नानी दान गरिएको छ।
तिलगंगा आँखा प्रतिष्ठानमा ओलीका परिवारको उपस्थितिमा आमाको आँखाको नानी दान गरिएको हो।
प्रतिष्ठानका अनुसार आँखा बैंकका विष्णु रिमाल र राजु राजवाहकले उनको नानी संलन गरेका हुन्।
ओलीको यही मंसिर २ गते ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको हो।

