देश सञ्चार चौतारी

खुट्टा-खुट्टामा गोल्डस्टार

+
-

गोल्डस्टार नेपालकै सबैभन्दा लोकप्रिय जुत्ताको ब्रान्ड हो। यसलाई अहिले हाँकिरहेकी निर्देशक विदुषी राणासँग देशसञ्चार चौतारीको यस अंकमा हामीले कुराकानी गरेका छौँ।

माओवादी जनयुद्धताका लडाकुका खुट्टाखुट्टामा गोल्डस्टार हुन्थ्यो भनिन्थ्यो। अहिले बृद्धदेखि युवासम्मका खुट्टामा गोल्डस्टार जुत्ता देखिने बताउँछिन् विदुषी।

विदेशमा पनि  निर्यात हुने गोल्डस्टार जुत्तालाई बृद्धबृद्धाको रोजाइबाट युवाबाट बालबालिकासम्मको रोजाइमा पुर्‍याएको बताउँछिन् विदुषी।

नूरप्रताप राणाले करिब ५० वर्षअघि सुरु गरेको हात्तीछाप चप्पलको विरासत अहिले गोल्डस्टारसम्म आइपुगेको हो। जसलाई अहिले तिनै नूरप्रतापकी बुहारी विदुषीले सम्हालिरहेकी छन्। देशसञ्चार चौतारीका क्रममा विदुषीले गोल्डस्टारको सफलताको मात्र बेलिबिस्तार लगाइनन्, यसका अप्ठ्याराहरु पनि दर्शकहरुमाझ सेयर गरेकी छन्।

विस्तृत कुराकानी:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?