तस्बिरमा हेर्नूहोस् सिफल चाैरमा दुर्गा प्रसाईंकाे प्रदर्शन

तस्बिरमा हेर्नूहोस् सिफल चाैरमा दुर्गा प्रसाईंकाे प्रदर्शन
+
-

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शनिबार काठमाडौंको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गरेकाे छ।

काठमाडौं जिल्ला प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न नदिएपछि प्रसाईंले सिफल चाैरमा कार्यक्रम गरेकाे हाे।

प्रसाईंकाे कार्यक्रममा सहभागी हुन देशका विभिन्न जिल्लाबाट सर्वसाधारण आएका छन्। सर्वसाधारणमा पनि विशेषगरी लघुवित्त पीडितहरू छन्।

अभियानले काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार साँझ प्रदर्शनस्थलबारे छलफल गरेकाे थियाे। दुई पक्षबीच आन्दोलन शान्तिपूर्ण तवरले गर्ने सहमति पनि भएकाे थियाे।

प्रसाईंकाे अभियानले बिहीबारबाट काठमाडौं उपत्यकामा प्रदर्शन थालनी गरेकाे हाे। पहिलाे दिन बल्खुमा आयाेजना गरिएकाे कार्यक्रम निकै तनावपूर्ण भएकाे थियाे।

जिल्ला प्रशासन कार्यालयले शुक्रबार भने सुरक्षा चुनाैती देखाउँदै तीनकुनेमा प्रसाईंलाई कार्यक्रम गर्न दिएकाे थिएन।

हेर्नूहोस् तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष