भारतीय गायक अरिजित सिंहको कन्सर्ट काठमाडौंमा (फोटो-फिचर)

भारतीय गायक अरिजित सिंहको कन्सर्ट काठमाडौंमा (फोटो-फिचर)
+
-

चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार काठमाडौंमा कन्सर्ट गरेका छन्।

नेपाली दर्शक/स्रोताको उत्साहजनक उपस्थितिका साथ सिंहले शनिबार राजधानीमा कन्सर्ट गरेका हुन्।

ग्यारेज इन्टरटेनमेन्ट र एम.एन. प्रोडक्सनले ‘अरिजीत सिंह लाइभ ईन नेपाल’ ब्यानरका साथ उक्त कन्सर्टको आयोजना गरेको थियो।

जसमा अरिजितको गीतमा दर्शक झुमिरहेका थिए। सामान्य दर्शकदेखि भिआइपीसम्मको उपस्थितिमा अरिजितले गीत गाएका थिए।

तस्बिरहरू:

 

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’