गौशालाका गेस्ट हाउसमा दुर्गा प्रसाईँका समर्थकहरु (तस्बिरहरु)

गौशालाका गेस्ट हाउसमा दुर्गा प्रसाईँका समर्थकहरु (तस्बिरहरु)
+
-

काठमाडौँ – पछिल्लो केही दिनयता व्यवसायी दुर्गा प्रसाईं समूहले काठमाडौँमा आन्दोलन गरिरहेको छ। आन्दोलनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट आएकाहरु काठमाडौँका विभिन्न होटलहरुमा बसिरहेका छन्। तर, आज विरोध प्रदर्शनको कुनै कार्यक्रम छैन।

कार्यक्रम नहुँदा उनीहरु बिहानैदेखि आफू बसिरहेको होटलमै छन्। प्रसाईंको आन्दोलनमा सहभागी हुन तराईंका विभिन्न जिल्लाबाट लघुवित्त तथा सहकारी पीडितहरु पनि काठमाडौँ आएका छन्।

गौशालाको विजयचोकस्थति घरेलु होटल र सेभेल स्टार होटलमा बसेकाहरु आइतबार बिहान कोही खाना खाँदै गरेका देखिन्थे भने कोही खानाको लागि लाइनमा लागेका थिए। उनीहरुमध्ये अधिकांश महिलाहरु थिए। कोही भुइँमै म्याट ओछ्याएर सुतिरहेका थिए।

प्रसाईं समूहले बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेको थियो। शुक्रबार तीनकुनेमा विरोध प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो भने प्रसाईंलाई घरमै ‘नजरबन्द’मा राखिएको थियो। उनीहरुले शनिबार सिफल चौरमा प्रदर्शन गरेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष