देशसञ्चार चौतारी : भाग-२०

दौडेर मैले धेरै थोक पाएँ…

+
-

नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जितबहादुर केसीले देशसञ्चार चौतारीका क्रममा आफ्ना संघर्षका कथा, खेलकुदभित्रको राजनीति र यसभित्रका अनेकौँ आयामहरुबारे खुलेर कुराकानी गरेका छन्।

केसी कसरी नेपाली सेनामा भर्ना भए, कसरी खेलकुद क्षेत्रमा लागे र कसरी अन्तर्राष्ट्रिय पदक जित्ने अवस्थासम्म आइपुगे भन्नेबारे देशसञ्चार चौतारीका क्रममा बताएका छन्।

म्युनिख ओलम्पिकका बेला ओलम्पिक भिलेजभित्रै गोली हानेर १२ जना खेलाडीहरु ज्यान गुम्दा उनी त्यहीँ थिए। त्यसको प्रत्यक्ष वर्णन पनि उनले कुराकानीका क्रममा गरेका छन्।

सेनाबाट जागिर छाडेर राष्ट्रिय खेलकुद परिषद्‌मा जागिर खान पुगेको र कसरी त्यहाँ लामो समयसम्म आफू टिकिरहेँ भन्ने पनि केसीले बताएका छन्।

उनले खालि खुट्टा अन्तर्राष्ट्रिय स्पर्धामा दौडँदाको खल्लो अनुभव पनि देशसञ्चारका क्रममा सेयर गरेका छन्।

पूरा भिडियो:

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’