देशसञ्चार चौतारी : भाग-२१

नेपालमा प्रधानमन्त्रीहरु काम नै गर्दैनन्…

+
-

भ्रष्टाचार नेपाली समाजको सबैभन्दा ठूलो समस्या हो। यसलाई सरकारका उच्च भूमिकामा रहेर काम गरिरहेका व्यक्तिहरु नै स्वीकार गर्छन्।

देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले निम्त्याएका पूर्वसचिव शारदा प्रसाद त्रितालले राज्यका अंगहरुको वास्तविकता खोलेका छन्, सहकर्मीहरुसँगको अन्तर्क्रियाका क्रममा।

चारजना प्रधानमन्त्रीहरुसँग काम गरेको अनुभव भएका पूर्वसचिव त्रिताल प्रधानमन्त्रीहरुमा काम गर्ने स्वभाव नभएको टिप्पणी गर्छन्। ‘प्रधानमन्त्रीहरु काम गर्नभन्दा पनि पद लिनमात्र आएका हुन् भन्ने देखिन्छ,’ उनले अन्तर्वार्ताका क्रममा भने।

प्रधानमन्त्रीहरु विश्वविद्यालयका कुलपति हुने परम्परालाई ‘वाहियात’ भनेका पूर्वसचिव त्रितालले प्रधानमन्त्रीको भूमिका नै शंकास्पद रहेको बताए।

ललिता निवास भ्रष्टाचार प्रकरणमा राजनीतिक व्यक्तिहरुको नाम छानबिन प्रकरणमा जानीजानी नै नतोकिएको बताउँदै पूर्वसचिव त्रितालले भने- ‘हामीबीच राजनीतिक व्यक्तिलाई बाहिरै राख्ने सहमति भएको थियो, उनीहरुको नाम ल्याएको भए सायद मुद्दा यसरी अगाडि बढ्दैन थियो कि!’

भ्रष्टाचार नेपालकै सबैभन्दा ठूलो समस्या रहेको उल्लेख गर्दै त्रितालले अहिलेकै चलन अगाडि बढिरहे देश रहेसम्म भ्रष्टाचार रहने जिकिर गरे।

पूर्वसचिव त्रितालसँग भएको विस्तृत कुराकानी:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’